Wednesday, November 30, 2022
spot_img

कार्तिक ३ गते कर्णाली प्रदेशमा सार्वजनिक बिदा

पढ्नै पर्ने सामाग्री

सुर्खेत। कर्णाली प्रदेश सरकारले कोजाग्रत पूर्णिमाका अवसरमा कार्तिक ३ गते प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। कर्णाली प्रदेश सरकारको  गत बैशाख १७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको हो।

- Advertisement -

कोजाग्रत पूर्णिमाका दिन प्रदेशभरिका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरूमा सार्वजनिक बिदा हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालय वीरेन्द्रनगर सुर्खेतले जनाएको छ।

Facebook Comments

- Advertisement -
- Advertisement -
spot_img
spot_img

भर्खरै प्रकाशित

Facebook Comments