Wednesday, November 30, 2022
spot_img

काँग्रेस सुर्खेतकाे कार्यसम्पादन समितिमा सुनार मनाेनीत

पढ्नै पर्ने सामाग्री

सुर्खेत। नेपाली काँग्रेस सुर्खेतले जिल्ला कार्यसमिति सदस्य नर बहादुर सुनारलाई जिल्ला कार्यसम्पादन समितिकाे सदस्यमा मनाेनीत गरेकाे छ। काँग्रेस जिल्ला कार्य समितिकाे शुक्रवार बसेकाे बैठकले सुनारलाई कार्यसम्पादन समिति सदस्य पदमा मनाेनीत गरेकाे हाे।

- Advertisement -

नेपाली काँग्रेसकाे विधान २०१७ (संशाेधन सहित) काे धारा १२ काे उपधारा ८ख बमाेजिम सुनारलाई जिल्ला कार्यसम्पादन समितिकाे सदस्य पदमा मनाेनीत गरिएकाे काँग्रेस सुर्खेतका सभापति खड्क पाेखरेलले बताए।     

Facebook Comments

- Advertisement -
- Advertisement -
spot_img
spot_img

भर्खरै प्रकाशित

Facebook Comments