Wednesday, November 30, 2022
spot_img

चाकडी गर्ने र नेताको वरिपरि घुम्नेलाई यसपटक काङ्ग्रेसले टिकट दिदैँन: नेतृ बि.क

पढ्नै पर्ने सामाग्री

सूर्यदीप रेग्मी
सूर्यदीप रेग्मीhttp://www.deepsurya.com
रेग्मी रेडियो आरम्भ ९७.५ एफ.एम.का कार्यकारी निर्देशक र रेडियो आरम्भ डटकमका लागि सम्पादक हुन। उनी राजनीतिक र स्थानीय विषयमा कलम चलाउँछन्।

सुर्खेत। नेपाली काङ्ग्रेसकी नेतृ मैना बि.क.ले चाकडी र नेताको वरिपरि घुमेकै आधारमा यसपटकको चुनावको टिकट नपाउने बताउनु भएको छ। रेडियो आरम्भको आरम्भ संवादमा आइतबार कुरा गर्दै नेतृ बि.कले मतदाता माझ लोकप्रियताको आधारमा काङ्ग्रेसले उम्मेदवार चयन गर्ने बताउनु भयो।

- Advertisement -

संवादका क्रममा नेतृ बि.क.ले नेपाली काङ्ग्रेसले यसपटक कर्णाली प्रदेशमा एकल बहुमतको सरकार बनाउने दाबी गर्नुभयो। नेपाली काङ्ग्रेसको कर्णाली प्रदेश कार्यसमिति सदस्य समेत रहनुभएकी नेतृ बि.कसँगको पुरा अन्तर्वार्ता तलको भिडियोमा हेर्नुहोस्। 

- Advertisement -

Facebook Comments

spot_img
spot_img

भर्खरै प्रकाशित

Facebook Comments