काठमाण्डौं। अर्थमन्त्री विष्णु पौडेलले सुर्खेतमा प्रादेशिक विमानस्थल बनाउने घोषणा गरेका छन्।
आर्थिक वर्ष २०८२/८३ को बजेट संघीय संसदमा प्रस्तुत गर्दै मन्त्री पौडेलले सर्खेतमा प्रादेशिक विमानस्थलका लागि पूर्व तयारी गरि निर्माण कार्य समेत शुरु गरिने जानकारी दिए।